Dalit Story
No Result
View All Result
No Result
View All Result
Dalit Story
No Result
View All Result

७४ वर्षअघि अरुजातीसरह दलितहरुले पढ्न पाउने गरी सरकारले गरेको व्यवस्था

January 19, 2026
in Terai-Dalit Archive
७४ वर्षअघि अरुजातीसरह दलितहरुले पढ्न पाउने गरी सरकारले गरेको व्यवस्था
Share on FacebookShare on Twitter

नेपाल गजेट 

नेपाल सरकारद्वारा प्रकाशित

काठमाडें। आश्विन १५ गते ०८ साल 

भाग ५ 

शिक्षामन्त्रालयका विज्ञप्ति 

प्रजातान्त्रिक व्यवस्थामा सारा जनतालाई शिक्षाको आवश्यक छ । यसकारण कुनै वर्गभेद नराखी सबलाई शिक्षा दिने नीति सरकारले लिएको छ । यही नीति- अनुसार हाम्रा अछूत कहलाइएका भाइहरूले पनि नेपाल राजभरक शिक्षालयहरूमा अरू जातहरू सरह सह शिक्षा पाउने बन्दोबस्त भएको छ । यसकारण हाम्रा हरिजन भाइहरूले कुन कुन शिक्षालयमा पढ्न चाहनुहुन्छ, खोलाई ती शिक्षालयहरूका प्रधान अध्यापकहरूकहाँ आवेदनपत्र दिनुहोला । यस्ता आवेदनपत्रहरू आए पछि जाँची लायक ठहरिएको कक्षामा भर्ना गरी पढाउने बन्दोबस्त हुनेछ । 

साथै हरिजन विद्यार्थीहरूलाई आवश्यक हेरी स्कूलमा खाजा ख्वाउने मुना- सिबमाफिकको किताप खर्च रथोर बहुत लुगाखर्व दिने प्रबन्ध मिलाउने कोशि स पनि भइहेको छ । 

आधार – साहित्य–समिति 

गोरखापत्र छापाखानाबाट प्रकाशित 

आधिकारिकता मुद्रण विभागहाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

Related Posts

२०२८ सालमा हिरालाल बिश्वकर्मा राष्टिय पञ्चायत सदस्य भएको राजपत्रमा प्रकाशित सूचना

२०२८ सालमा हिरालाल बिश्वकर्मा राष्टिय पञ्चायत सदस्य भएको राजपत्रमा प्रकाशित सूचना

January 23, 2026
२०४७ सालमा ईशाई धर्म प्रचारको आरोपमा जन्मकैद भोगिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय

२०४७ सालमा ईशाई धर्म प्रचारको आरोपमा जन्मकैद भोगिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय

January 23, 2026
२०२८ सालको रौतहटको सांप्रदायिक दंगा

२०२८ सालको रौतहटको सांप्रदायिक दंगा

January 23, 2026
२००८ सालमा दलितहरुले आयोजना गरेको पशुपति मन्दिर प्रवेशविरुद्ध गृहमन्त्रालयको विज्ञप्ति

२००८ सालमा दलितहरुले आयोजना गरेको पशुपति मन्दिर प्रवेशविरुद्ध गृहमन्त्रालयको विज्ञप्ति

January 19, 2026
पशुपती नाथ मन्दिरमा ३०३ वर्ष अघि दलितहरुलाई लगाइएको निषेधको अभिलेख

पशुपती नाथ मन्दिरमा ३०३ वर्ष अघि दलितहरुलाई लगाइएको निषेधको अभिलेख

December 31, 2025
गोरखापत्रमा दलित छात्रावास सिलन्यासको समाचार

गोरखापत्रमा दलित छात्रावास सिलन्यासको समाचार

December 31, 2025

Discussion about this post

Listen. Recognize. Honor. Share.

Programmes

Ways to Give

Quick Links

Please visit us

                 Supported on behalf of the Finnish people 

Supported on behalf of the Finnish people

Website Powered by Web Fusion Nepal

No Result
View All Result

Copyright © 2021 Dalit Story. All rights reserved. | Powered by Web Fusion Nepal