Submit Your Story

Dalit Story gives people of all backgrounds regarding their experience, fights and resistance against caste system.  You can invite a loved one, or anyone else you choose, you can also tell your story yourselves and record it in your mobile or any recording device to share a 40-minute conversation. You can send your recorded voice including photos and text through here in your own language.

दलित कथा सबै पृष्ठभूमिका मानिसहरूलाई उनीहरूको जात व्यवस्थाविरुद्धको लडाइँ र प्रतिरोधका बारेमा अनुभव साझा गर्न मन्च प्रदान गर्छ । तपाईंले आफ्नो प्रियजन वा अन्य कसैलाई पनि कथा भन्नका लागि  अनुरोध गर्सन क्नुहुन्छ । तपाईं आफैंले पनि आफ्नो कथा भन्न सक्नुहुन्छ र आफ्नो मोबाइल वा अन्य रेकर्डिङ उपकरणमा ४० मिनेटको वार्तालाप रेकर्ड गरेर सेयर गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो रेकर्ड गरिएको आवाजसहित फोटो र पाठ पनि यहाँ आफ्नै भाषामा पठाउन सक्नुहुन्छ। यदि तपाइँसँग दलित समुदायसँग सम्बन्धित कुनै दस्तावेज वा पुराना कागजात छन् भने पनि पठाउन सक्नुहुन्छ । हामी क्रेडिट सहित प्रकाशन गर्ने छौँ ।