Dalit Story
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Projects
No Result
View All Result
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Projects
No Result
View All Result
Dalit Story
No Result
View All Result

दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २ असोज २०८३

September 18, 2026
in Things we contributed
Share on FacebookShare on Twitter

समारी उत्थान सेवा (SUS)
मानभवन, ललितपुर

समारी उत्थान सेवाले बाढी/विपद् प्रभावित परिवार तथा बालबालिकाहरूलाई राहत तथा आवश्यक सामग्री सहयोग उपलब्ध गराउने उद्देश्यले देहायबमोजिमका सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले योग्य तथा इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

खरिद गर्नुपर्ने सामग्रीहरूको विवरण

क्र.सं. सामग्री/सहयोगको विवरण अनुमानित मात्रा
१ खाद्य सामग्री : ६० परिवारका लागि
  चामल जिरा मसिनो २५ केजी बोरा १२० बोरा
  नुन १८० केजी
  खाने तेल सनफ्लावर ५ लीटर ग्यालिन ६० ग्यालिन
  दाल मुसुरो १८० केजी
  दाल रहर १२० केजी
  तरकारी मसला १२० प्याकेट
२ बेडिङ सेट ६० सेट
  फाइबर सिरक डबल बेड ६० सेट
  माइक्रो कटन बेड सिट ६० सेट
  सिरानी साधारण १२० सेट
  माइक्रो कटन सिरानी खोल ६० सेट
  बेड म्याट्रेस ६० सेट
३ विद्युतीय इन्डक्सन चुलो Baltra-2000W, Multiple cooking functions, Overheat protection, Auto shut-off/safety feature, Warranty: कम्तीमा १ वर्ष ६५ थान
४ ग्याँस सिलिन्डर ५ थान
५ व्यक्तिगत सरसफाइ सामग्री
  पानी राख्ने बाल्टिन र जग ६० थान
  पानी शुद्धीकरण पियुस १२० थान
  साबुन लाइफ ब्याय १८० दर्जन
  सर्फ १६० किलो
  मन्जन १८० थान
  ब्रस ३०० थान
  सेनेटरी प्याड १८० प्याकेट
  नेल कटर १२० थान
६ शैक्षिक सामग्री:
  स्कुल ब्याग ६० थान
  कापी ६० दर्जन
  पेन्सिल बक्स इरेजन र सार्पनर प्याकेट ६० थान
  क्रियोन कलर ६० थान
  ड्रोइङ बुक ६० थान
  नेपाली स्टोरी बुक ६० थान

दरभाउपत्रमा समावेश गर्नुपर्ने विवरणहरू

इच्छुक आपूर्तिकर्ताले पेश गर्ने दरभाउपत्रमा निम्न विवरणहरू स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ:

  1. प्रत्येक सामग्रीको इकाइ मूल्य र कुल मूल्य;
  2. लागू हुने VAT/कर तथा अन्य शुल्क छुट्टाछुट्टै उल्लेख;
  3. सामग्रीको गुणस्तर, ब्रान्ड/स्पेसिफिकेशन तथा प्याकेजिङ;
  4. सामग्री आपूर्ति गर्न लाग्ने समयावधि;
  5. ढुवानी तथा डेलिभरी शुल्क समावेश भए/नभएको स्पष्ट विवरण;
  6. आपूर्तिकर्ता/फर्मको नाम, ठेगाना, सम्पर्क नम्बर र इमेल;
  7. PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि;
  8. कर चुक्ता प्रमाणपत्र २०८१।०८२
  9. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि;
  10. सम्बन्धित सामग्री आपूर्ति गर्न सक्ने अनुभव/क्षमताको संक्षिप्त विवरण ।

दरभाउपत्र पेश गर्ने प्रक्रियाः दरभाउपत्र बन्द खाममा वा संस्थाले तोकेको इमेल/माध्यमबाट पेश गर्न सकिनेछ । दरभाउपत्र पेश गर्दा खाममा “बाढी प्रभावित परिवार तथा बालबालिकाका लागि राहत सामग्री खरिद सम्बन्धी दरभाउपत्र” स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

दरभाउपत्र पेश गर्ने अन्तिम मिति: ७ असोज २०८३
समय: कार्यालय समय भित्र
स्थान: समारी उत्थान सेवा, मानभवन, ललितपुर
सम्पर्क: ०१-५५३०१७३
इमेल: samari.utthan.org.np

संस्थाले आवश्यकता अनुसार प्राप्त दरभाउपत्रहरूको मूल्य, गुणस्तर, स्पेसिफिकेशन, आपूर्ति क्षमता, डेलिभरी अवधि तथा अन्य सम्बन्धित आधारहरूको मूल्याङ्कन गरी उपयुक्त आपूर्तिकर्ता छनोट गर्नेछ । संस्थालाई कुनै वा सबै दरभाउपत्र स्वीकार/अस्वीकार गर्ने अधिकार सुरक्षित रहनेछ ।

Related Posts

Nabraj Pariyar – A Dalit Farmer’s Path to Pension

Nabraj Pariyar – A Dalit Farmer’s Path to Pension

February 22, 2026
Cooling and Resting Center: A Collaborative Response to Heat waves for Informal Sector Workers

Cooling and Resting Center: A Collaborative Response to Heat waves for Informal Sector Workers

February 22, 2026
Dalit Story Shaped My Dreams

Dalit Story Shaped My Dreams

February 22, 2026
Dalit Story – dalitstory.org.np

Understanding Freedom of Religion or Belief: Barefoot Voices from Nepal

February 9, 2026
APPG UK Visited SAFFORB Nepal Team

APPG UK Visited SAFFORB Nepal Team

December 30, 2024
Full implementation of Dalit Empowerment Act sought

Full implementation of Dalit Empowerment Act sought

December 30, 2024

Discussion about this post

Listen. Recognize. Honor. Share.

Programmes

  • About
  • How to Participate
  • Team
  • Testimonials

Ways to Give

  • Make a Donation
  • Samaritan Fellowship
  • Samaritan Exchange Programme

Quick Links

  • Contact Us
  • Samari Knowledge Hub

Please visit us

                 Supported on behalf of the Finnish people 

Supported on behalf of the Finnish people

Website Powered by Web Fusion Nepal

No Result
View All Result
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Projects

Copyright © 2021 Dalit Story. All rights reserved. | Powered by Web Fusion Nepal