Dalit Story
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Blog
No Result
View All Result
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Blog
No Result
View All Result
Dalit Story
No Result
View All Result

२०२८ सालको रौतहटको सांप्रदायिक दंगा

गो बधको हल्दंलामा फैलिएको दंगाले एक हप्ताभित्रमा ५१ जनाको ज्यान गएको थियो ।

January 23, 2026
in Terai-Dalit Archive
२०२८ सालको रौतहटको सांप्रदायिक दंगा
Share on FacebookShare on Twitter

२०२८ मा तराईको रौतहटमा नेपालकै आजसम्मको इतिहासमा कहिल्यै नभएको दुर्भाग्यपूर्ण साम्प्रदायिक घटना भयो । यसपछि नेपालका जनजातिका अगुवाका रूपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथलगायत थुप्रैसँग भारतको राजधानी दिल्लीमा इन्दिरा गान्धीले भेट गरेकी थिइन् ।

रौतहटको मुसाहा गाउँबाट जलिल मियाँ नाम गरेका मुसलमानले गाई काटेर बेचिरहेको भन्ने अफवाह फैलियो । त्यस अफवाहले भयङ्कर साम्प्रदायिक दंगाको रुप लियो । जलिल मियाँलाई जिउँदै जलाइयो । घरमा आगो लगाइयो । मुसलमानले भेटे हिन्दुलाई, हिन्दुले भेटे मुसलमानलाई जिउँदै जलाउने त्यस दंगाले एक हप्ताभित्रमा ५१ जनाको ज्यान गयो ।

जलिल मियाँको घरमा सरकारले नै आगो लगाएको भन्ने अफवाहले दंगा उग्र र हिंस्रक हुन पुगेको थियो । त्यस दंगाको रापले छिमेकी जिल्ला बारा, पर्सालाई पनि पिल्साउनु स्वाभाविक थियो । बारामा ७ जना हिन्दुको मृत्यु भइसकेपछि पुलिस पुगे । त्यस घटनालाई लिएर जिल्लाका सिडिओ, डिएसपी खोसुवामा परे ।

सर्वोच्च अदालतका अतिरिक्त न्यायाधिश झपट बहादुर रावल गठन भएर अनुसन्धान भयो । दुवै घटना अफवाह (प्रायोजित) मात्र भएको पुष्टि भएपछि झण्डै तीन महिनाको अन्तरालमा सारा हिन्दु मुसलमानले आपसमा गला मिलाएर आपसी सौहार्दता सद्भाव प्रदर्शन गरे । सहभोज र पिकनिक (वनभोज) आयोजना गरे । त्यत्रो एक हप्तामा ५१ जना मारिएको घटना केही नभएकोजस्तो भई सामसुम भयो ।

घटनाबारे तत्कालीन नेपाल राजपत्रमा प्रकाशित सूचनाहरु हेर्नुहोस्ः

१ रौतहट तथा बारा जिल्लामा भएको हिंसात्मक दंगा बारे गठित आयोगले चढाएको प्रतिवेदन 

२ वारा तथा रौटहत जिल्लामा दंगा भएको समयमा राम्रो काम गर्नेहरुलाई विभूषण तथा नगर पुरस्कार प्रदान गरिबक्सेको

संकलनः शिवहरि ज्ञवाली

 

Related Posts

२०२८ सालमा हिरालाल बिश्वकर्मा राष्टिय पञ्चायत सदस्य भएको राजपत्रमा प्रकाशित सूचना

२०२८ सालमा हिरालाल बिश्वकर्मा राष्टिय पञ्चायत सदस्य भएको राजपत्रमा प्रकाशित सूचना

January 23, 2026
२०४७ सालमा ईशाई धर्म प्रचारको आरोपमा जन्मकैद भोगिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय

२०४७ सालमा ईशाई धर्म प्रचारको आरोपमा जन्मकैद भोगिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय

January 23, 2026
२००८ सालमा दलितहरुले आयोजना गरेको पशुपति मन्दिर प्रवेशविरुद्ध गृहमन्त्रालयको विज्ञप्ति

२००८ सालमा दलितहरुले आयोजना गरेको पशुपति मन्दिर प्रवेशविरुद्ध गृहमन्त्रालयको विज्ञप्ति

January 19, 2026
७४ वर्षअघि अरुजातीसरह दलितहरुले पढ्न पाउने गरी सरकारले गरेको व्यवस्था

७४ वर्षअघि अरुजातीसरह दलितहरुले पढ्न पाउने गरी सरकारले गरेको व्यवस्था

January 19, 2026
पशुपती नाथ मन्दिरमा ३०३ वर्ष अघि दलितहरुलाई लगाइएको निषेधको अभिलेख

पशुपती नाथ मन्दिरमा ३०३ वर्ष अघि दलितहरुलाई लगाइएको निषेधको अभिलेख

December 31, 2025
गोरखापत्रमा दलित छात्रावास सिलन्यासको समाचार

गोरखापत्रमा दलित छात्रावास सिलन्यासको समाचार

December 31, 2025

Discussion about this post

Listen. Recognize. Honor. Share.

Programmes

  • About
  • How to Participate
  • Team
  • Testimonials

Ways to Give

  • Make a Donation
  • Markku-Kirsti Fellowship
  • Special Events

Quick Links

  • Contact Us
  • Sign Up Our Newsletter

Please visit us

                 Supported on behalf of the Finnish people 

Supported on behalf of the Finnish people

Website Powered by Web Fusion Nepal

No Result
View All Result
  • Home
  • Stories
    • Women and Girls
    • Farmers and Grain
    • Things We Contributed
    • Things We Have Survived
    • Our Resistance
  • Resources
    • Publications
    • Dalit Population in Nepal: Key Features
  • Submit Your Story
  • Blog

Copyright © 2021 Dalit Story. All rights reserved. | Powered by Web Fusion Nepal